प्राध्यापक कहिले पनि निवृत्त हुँदैन - कुमार कोइराला

समालोचक, अनुसन्धाता तथा लेखकका रूपमा परिचित कुमार कोइरालाको जन्म वि.सं. २०१३ साल वैशाख १३ गते ओखलढुङ्गाको छहरेमा भएको हो । साहित्यमा औपचारिक प्रवेश भने चालीसको दशकको आरम्भतिर ‘गरिमा’ साहित्यिक पत्रिकामा सडक नाटक सम्बन्धी समालोचना प्रकाशन गरेर भयो । हालसम्म उहाँका एकल र सहलेखन गरेर एक दर्जनभन्दा बढी कृति प्रकाशन भएका छन् । यस्ता सक्रिय, सचेत र सिर्जनशील व्यक्तित्वको जीवनचर्या कस्तो छ त ? पहिला हामी त्यो बुझौँ ।

पूरा पढ्नुहोस्

नेपाल नेशनल लिगको गठन (वि.सं. २००४)

स्वीकार अस्वीकार

ध्रुवचन्द्र गौतम

–जनयुद्ध दिवस आयो भन्छन् नि साहिँला ? –त्यही भएर पो यो गोली लागेको खुट्टो यति धेरै दुखेको रै’छ ।

–जनयुद्ध दिवस आयो भन्छन् नि साहिँला ? –त्यही भएर पो यो गोली लागेको खुट्टो यति धेरै दुखेको रै’छ ।

साहित्यिक विचार

कुमार भट्टराई र अश्वत्थामा

प्रेमप्रकाश मल्ल र झरेको पात

फूलजस्तै कविताको कथा

पुस्ताकांश

विराटनगर बम काण्ड

वञ्चक

खुस्केको ‘म’

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल